जनसम्पर्क समिति साइप्रसकी महामन्त्रीको बर्खास्ती पुर्वाग्रहि

लण्डन । नेपाली जनसम्पर्क समिति साइप्रसमा विवाद चुलिएको छ । समितिकी महामन्त्री सरस्वती तिमल्सिना खनाललाई अर्को समूहले विधान विपरित बर्खास्त गरे पछि विवाद उत्पन्न भएको हो । अवैध रुपमा हटाइएकी खनालले मंगलवार एक विज्ञप्ति जारी गर्दै उनी माथि गरिएको कारवाही नाटक सतप्रतिशत पुर्वाग्रहि, किर्ते, अबैध भएको जनाएकी छन् । खनालद्धारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ आदरणीय … Continue reading जनसम्पर्क समिति साइप्रसकी महामन्त्रीको बर्खास्ती पुर्वाग्रहि